शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते बस्ने

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते बस्ने

नागरिक पाटी

१८, चैत्र २०७७
  • 9.0K
    SHARES
  • प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते बस्ने

    काठमाडौं । आगामी चैत २३ गते बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । आजको बैठकमा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद नविन्द्रराज जोशी र पूर्व संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गरिएको थियो ।

    images
    images

    आजको बैठकमा भने सांसदहरूले शून्य र विशेष समयमा धारणा राखेका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश गरिएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १८, २०७७ बुधवार - १७:०१:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology