शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २७ जना घाइते

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २७ जना घाइते

नागरिक पाटी

२१, चैत्र २०७७
  • 15.1K
    SHARES
  • दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २७ जना घाइते

    दाङ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने २७ जना घाइते भएका छन् । घोराहीबाट लमहीतर्फ आउँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक माइक्रोबस हिजो शुक्रवार बेलुका ५ बजेतिरको घोराही–मसोटको ओरालोमा दुर्घटना भएको थियो ।
    दुर्घटनामा पारी लमही नगरपालिका ९ पैते निवासी २९ वर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी २८ वर्षका यादव खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    यात्रुबाहक बस कारलाई ओरालोमा ठक्कर दिएर अनियन्त्रीत भइ दुर्घटनामा परेको थियो। दुर्घटनामा २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य एकजना एकजनाको अवस्था गम्भीर रहेको छ । ओरालोमा बसको ब्रेकफेल हुदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २१, २०७७ शनिवार - ०८:१७:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology