शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सितापाईला-जिवनपुर-गल्छी सहित ३ सडक योजनालाई थप ६ करोड बजेट

सितापाईला-जिवनपुर-गल्छी सहित ३ सडक योजनालाई थप ६ करोड बजेट

आशिष ठकुरी

१, बैशाख २०७८
  • 19.8K
    SHARES
  • सितापाईला-जिवनपुर-गल्छी सहित ३ सडक योजनालाई थप ६ करोड बजेट

    धादिङ । सरकारले सितापाईला–गल्छी सहित ३ सडक योजनालाई ६ करोड बजेट व्यवस्थापन गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सडक डिभिजन भरतपुर अन्तर्गतका ३ वटा सडक योजनालाई २/२ करोडको दरले थप ६ करोड बजेट व्यवस्थापन गरेको हो ।

    images
    images

    मन्त्रालयका शाखा अधिकृत कल्पना तिम्सिनाका अनुसार सितापाईला–गल्छी सँगै खानीखोला तोप्लाङ हुँदै थाहा नगरपालिका जोड्ने सडक र महादेववेशी निगाले आग्रा सडकका लागि ६ करोड बजेट व्यवस्थापन गरिएको छ ।

    यस अघि चैत्र ३० गते बसेको मन्त्रिस्तरिय बैठकले पनि उक्त सडकहरुको निर्माणका लागि काम अघि बढाउन सहमती जनाएको छ ।

    नागरिकपाटी डटकमको भिडियो सामाग्री हेर्नुहोस् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - १६:४४:३७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology