शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

यसअघि जारी भएका सम्पूर्ण पास खारेज गर्ने प्रशासनको निर्णय

यसअघि जारी भएका सम्पूर्ण पास खारेज गर्ने प्रशासनको निर्णय

नागरिक पाटी

२१, बैशाख २०७८
  • 4.5K
    SHARES
  • यसअघि जारी भएका सम्पूर्ण पास खारेज गर्ने प्रशासनको निर्णय

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले यसअघि जारी भएका सम्पूर्ण पासहरू खारेज गर्ने निर्णय गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीले एक आदेश जारी गर्दै निषेधाज्ञालाई लम्बाइएको र यसअघि जारी भएका सम्पूर्ण पासहरू खारेज गर्ने निर्णय गरेको हो ।

    images
    images

    आदेशमा अब अत्यावश्यक खाद्य सामग्रीका पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । सञ्चारकर्मीहरूले सूचना विभागको पास देखाएर मात्र आवतजावत गर्न पाउनेछन् । सूचना विभागको परिचयपत्र नभएकाहरूको हकमा प्रशासन कार्यालयको अनुमति लिनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।


    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - २१:१५:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology