शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोनामुक्त

नागरिक पाटी

३०, बैशाख २०७८
  • 6.3K
    SHARES
  • पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोनामुक्त

    धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५५ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ । गत २४ घण्टामा थप ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा थप ८ हजार ९६० जनालाई संक्रमण देखिएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १८:१३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology