शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा आज ७ हजार ९८९ जना कोरोना संक्रमण मुक्त, ८ हजार १७३ जनामा संक्रमण

नेपालमा आज ७ हजार ९८९ जना कोरोना संक्रमण मुक्त, ८ हजार १७३ जनामा संक्रमण

नागरिक पाटी

५, जेठ २०७८
  • 8.1K
    SHARES
  • नेपालमा आज ७ हजार ९८९ जना कोरोना संक्रमण मुक्त, ८ हजार १७३ जनामा संक्रमण

    धादिङ । सङ्क्रमित मध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ७ हजार ९८९ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या तिन लाख ६० हजार ४०३ पुगेको छ।

    images
    images


    त्यस्तै देशभर थप ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार देशभर २१ हजार १३९ जनाको पीसीआर गर्दा ८,०६४ र ७०८ जनाको एन्टिजेन गर्दा १०९ गरी कुल ८ हजार १७३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

     

    यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ। कोरोना सङ्क्रमणमुक्त हुनेको दर ७५ प्रतिशत रहेको छ ।

     

    नेपालमा सक्रिय संक्रमित १ लाख १४ हजार ३५८ रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट २४६ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ५ हजार ६५७ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - १८:५८:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology