शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री ‌ओलीद्धारा समयमै निर्वाचन गर्न आयोगका पदाधिकारीलाई निर्देशन

प्रधानमन्त्री ‌ओलीद्धारा समयमै निर्वाचन गर्न आयोगका पदाधिकारीलाई निर्देशन

नागरिक पाटी

८, जेठ २०७८
  • 4.2K
    SHARES
  • प्रधानमन्त्री ‌ओलीद्धारा समयमै निर्वाचन गर्न आयोगका पदाधिकारीलाई निर्देशन

    काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । शनिबार बिहान बालुवाटर बोलाएर आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री ओलीले घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

    images
    images

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन्,ुसम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । आज बिहान बालुवाटारमा भएको उक्त भेटमा उहाँले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट गर्नुभयो ।ु

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - १६:४५:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology