शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरको मनहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुरको मनहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नागरिक पाटी

१२, आषाढ २०७८
  • 4.3K
    SHARES
  • मकवानपुरको मनहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको खरङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मनहरी गाउँपालिका–९ खरङ्गास्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक महोत्तरी मनरा गाउँपालिका–२ का ३५ वर्षीय अंशु कुमार सिंहको मृत्यु भएको छ।

    images
    images

    उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। मनहरीबाट हेटौंडातर्फ आउने क्रममा सिंहले चलाएको लु १५ प ३७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - १७:०५:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology