शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

नागरिक पाटी

२८, आषाढ २०७८
  • 6.9K
    SHARES
  • मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

    धादिङ। मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिखोलामा खसेको पहिरो पन्छाएपछि सोमबार साँझ साढे ७ बजेरपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

    images
    images

    सुख्खा पहिरो खसेर आज सोमबार बिहानै देखि दुइतर्फी सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउदै माथिबाट खस्नेक्रम नरोकिदा सवारी सञ्चालनमा ढिलाई भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - २१:४९:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology