शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देउवा प्रधानमन्त्रीमा नियुक्त, देउवा सहित ४ मन्त्रीले लिए सपथ

देउवा प्रधानमन्त्रीमा नियुक्त, देउवा सहित ४ मन्त्रीले लिए सपथ

नागरिक पाटी

२९, आषाढ २०७८
  • 8.8K
    SHARES
  • देउवा प्रधानमन्त्रीमा नियुक्त, देउवा सहित ४ मन्त्रीले लिए सपथ

    काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नबनियुक्त प्रधानमन्त्री देउवा लाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।सोही समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरु लाई सपथ गराउनु भएको छ ।

    images
    images


    नब नियुक्त मन्त्रीहरुमा बालकृष्ण खाँण गृह , ज्ञानेन्द्रबहादुर कार्की कानुन जनादर्न शर्मा अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रीको रुपमा सपथ गराईएको छ ।नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री देउवा प्रधानमन्त्री नियुक्त हुनु भएको हो ।

    यस अघि राष्ट्रपति कार्यलय जारी गरेको बिज्ञप्तिमा सबिधानको धारा नखुलाईएको भन्दै देउवाले सपथ लिन इन्कार गरेपछि राष्ट्रपति कार्यलयले शंसोधन गरेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २९, २०७८ मंगलवार - २१:४७:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology