शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निगमले घटायो पेट्रोल र डिजलको मूल्य प्रतिलिटर एक रूपैयाँ

निगमले घटायो पेट्रोल र डिजलको मूल्य प्रतिलिटर एक रूपैयाँ

नागरिक पाटी

३१, आषाढ २०७८
  • 6.1K
    SHARES
  • निगमले घटायो पेट्रोल र डिजलको मूल्य प्रतिलिटर एक रूपैयाँ

    धादिङ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । पहिले कायम मूल्यबाट पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक रूपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ। नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।

    images
    images

    आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १२८ रूपैयाँ र डिजलको मूल्य १११ रूपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३१, २०७८ बिहिवार - ०६:१६:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology