शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अबको केही दिन मनसुन थप सक्रिय हुने

अबको केही दिन मनसुन थप सक्रिय हुने

नागरिक पाटी

३०, श्रावण २०७८
  • 5.8K
    SHARES
  • अबको केही दिन मनसुन थप सक्रिय हुने

    धादिङ । अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखाको प्रभावले अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । प्रदेश एक, दुई र सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि नै लगातार पानी परिरहेको छ ।

    images
    images


    अरु ठाउँमा बद्ली भएको छ । दिउँसोपछि देशका सबैजसो भूभागमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।


    अबको तीन÷चार दिन लगातार जस्तै पानी पर्ने भएकाले बाढी, पहिरो, डुबान लगायतका जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रहसमेत गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - ०८:४१:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology