सहभागी भई रक्तदान गरौँ
नेपालीहरुको महान पर्व विजयादशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान सहित खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएकाले सहभागीताको लागि तपाई सम्पुर्णमा हार्दिक अनुरोध गरिन्छ ।
कार्यक्रम हुने मिती : २०७८ असोज २३ गते शनिबार
समय : बिहान १० बजे देखी बेलुका ५ बजे सम्म
स्थान : थाक्रे २ सिम्लेबजार, धादिङ ।
आयोजक : न्यु जेनेरेशन फण्ड, सिम्ले, धादिङ ।
थप जानकारीका लागि सम्पर्क : ९८५१०३३२३४, ९८५११६०६७३, ९८५१०९९६५२