आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मिडियाकर्मी ठकुरीको एकल प्रयासमा हरर सर्ट फिल्म "द रुम " (हेर्नुहोस् ट्रेलर)

मिडियाकर्मी ठकुरीको एकल प्रयासमा हरर सर्ट फिल्म "द रुम " (हेर्नुहोस् ट्रेलर)

विष्णु ठकुरी

२२, आश्विन २०७८
  • 9.3K
    SHARES
  • मिडियाकर्मी ठकुरीको एकल प्रयासमा हरर  सर्ट फिल्म  "द रुम " (हेर्नुहोस् ट्रेलर)

    लघु चलचित्र "द रुम" को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त ट्रेलरमा मिडियाकर्मी समेत रहेका बिष्णु ठकुरीको एकल अभिनय रहेको छ । छायांकन देखि चलचित्रको सम्पुर्ण काम पनि आफैले गरेको उनको दाबी छ ।

    images

    हरर जनारामा निर्मित उक्त चलचित्रमा कोरोनको कारणले भएको लकडाउनले घरमा एक्लै केही नगरी बस्दा कमजोर भएको मानसिक अवस्था, मनमा फैलने अनेकौं डर, त्रास र भ्रम आदि कुराहरुलाई सिर्जनात्मक ढंगबाट देखाइएको जानकरी दिए ।

    उनले उक्त लघु चलचित्रलाई बिभिन्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय लघुचलचित्र महोत्सवहरुमा सहभागी गराइने र अनि मात्र दर्शकहरु सामु सार्बजनिक गरिने उनले बताए । उनले उक्त लघु चलचित्र, आफ्नो टिम मेम्बर बजेटको अभाब आदि कारणले चलचित्र बनाउन चाहेर पनि बनाउन नसकिरहेका युवाहरुलाइ आफू एक्लै पनि चलचित्र बनाउन सकिन्छ,आफ्नो क्षमता देखाउन सकिन्छ, राम्रो कथामा बनाउन सकियो भने अन्तर्राष्ट्रिय स्तर सम्म आफ्नो चलचित्र पुर्याउन सकिन्छ भन्ने हेतुले बनाइएको र युवाहरुलाइ प्रेरणाको स्रोत बन्न सक्ने पनि उनको भनाई छ । तर आफुलाइ चलचित्र सम्बन्धि सम्पुर्ण कुराको थोरै थोरै भए पनि ज्ञान हुनुपर्ने उनको भनाइ छ ।

    आशिष मिडिया नेट्वर्क को सहकार्यमा बनेको उक्त लघु चलचित्रका निर्माणकर्ता ठकुरीले विभिन्न चलचित्र, टेलिचलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र बिज्ञापन जस्ता थुप्रै भिडियोहरुमा काम गरि सकेका छन् ।

    243523257_3229570597264852_6614513428736748883_n.jpg
     
    उनले उक्त लघु चलचित्रलाई बिभिन्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय लघुचलचित्र महोत्सवहरुमा सहभागी गराइने र अनि मात्र दर्शकहरु सामु सार्बजनिक गरिने उनले बताए । उनले उक्त लघु चलचित्र, आफ्नो टिम मेम्बर बजेटको अभाब आदि कारणले चलचित्र बनाउन चाहेर पनि बनाउन नसकिरहेका युवाहरुलाइ आफू एक्लै पनि चलचित्र बनाउन सकिन्छ है आफ्नो क्षमता देखाउन सकिन्छ है । राम्रो कथामा बनाउन सकियो भने अन्तर्राष्ट्रिय स्तर सम्म आफ्नो चलचित्र पुर्याउन सकिन्छ है भन्ने हेतुले बनाइएको र युवाहरुलाइ प्रेरणाको स्रोत बन्न सक्ने पनि उनको दाबी छ । तर आफुलाइ चलचित्र सम्बन्धि सम्पुर्ण कुराको थोरै थोरै भए पनि ज्ञान हुनुपर्ने उनको भनाइ छ ।
     
    आशिष मिडिया नेट्वर्क को सहकार्यमा बनेको उक्त लघु चलचित्रका निर्माणकर्ता ठकुरीले विभिन्न चलचित्र, टेलिचलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र बिज्ञापन जस्ता थुप्रै भिडियोहरुमा काम गरि सकेका छन्  ।
     
    हेर्नुहोस ट्रेलर....
     
     
     
     
     
    Enter
     

    You sent

     
     
     
    यो हल्नु है
     
     

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - १८:४३:४२ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology