शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकाद्वारा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण

गल्छी गाउँपालिकाद्वारा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण

नागरिक पाटी

२८, कार्तिक २०७८
  • 6.2K
    SHARES
  • गल्छी गाउँपालिकाद्वारा सामुदायिक विद्यालयका  विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण

    धादिङको गल्छी गाउँपालिकाद्वारा पालिका भित्रका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण सुरु गरिएको छ ।

    images
    images

    257664823_256266309877502_8846661925671952791_n.jpg

     आज आइतबार गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रहेको बागेश्वरी माध्यमिक विद्यालयका कक्षा १ देखि ४ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष कृष्ण हरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सिना,प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख लगायतको उपस्थितिमा विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको गाउँपालिकाले बताएको छ । अब अरु विद्यालयमा नियमित रुपमा वितरण गर्ने बताएको छ । रण गरिएको झलकहरु।

    257201667_256266376544162_5210709459466487289_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - १९:४१:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology