आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नवल नेपालको निर्देशनमा 'किन दुख्छ मुटु' सार्वजनिक

नवल नेपालको निर्देशनमा 'किन दुख्छ मुटु' सार्वजनिक

विष्णु ठकुरी

२९, मंसिर २०७८
  • 8.4K
    SHARES
  • नवल नेपालको निर्देशनमा 'किन दुख्छ मुटु' सार्वजनिक

    काठमाण्डौ, अन्जु पन्तको स्वरमा गीत किन दुख्छ मुटु सार्वजनिक भएको छ । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ ।

    images

    माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की सङै गीतकार आचार्य समेत भिडियोमा फिचर्ड छन् ।

    मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् । गीतमा धन र मायालाई तुलना गरिएको छ । धन अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ ।

    भिडियो हेर्नुस

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १६:१८:०८ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology