आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बिपना गोले र ज्ञानेन्द्र तामाङको अभिनयमा "पिरती लाको" सार्वजनिक

बिपना गोले र ज्ञानेन्द्र तामाङको अभिनयमा "पिरती लाको" सार्वजनिक

नागरिक पाटी

९, पौष २०७८
  • 8.4K
    SHARES
  • बिपना गोले र ज्ञानेन्द्र तामाङको अभिनयमा "पिरती लाको" सार्वजनिक

    नव गायक बबि लामा र लोकप्रिय गायिका रजनी लामाको स्वरमा रहेको काँठे लोक दोहोरी गीत “पिरती लाको“ बजारमा सार्बजनिक भएको छ । माया प्रेममा कुनै बाधा नभए जिन्दगी सजिलै काट्न सकिन्छ भन्ने कुरा सो गीतको भिडियोमा देखाउन खोजीएको छ । गीतमा बबि लामाको शब्द , राजु विरही सापकोटाको लय सिर्जना गीतमा रहेको छ ।

    images

    सरोज शाहीको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु बिरही सापकोटाको निर्देशनमा भिडियो तयार पारिएको छ । “पिरती लाको“ गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको अभिनय देख्न सकिन्छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - २१:११:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology