शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन -नारायणगढ सडक दुई तर्फी सञ्चालन

सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन -नारायणगढ सडक दुई तर्फी सञ्चालन

नागरिक पाटी

७, माघ २०७८
  • 4.1K
    SHARES
  • सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन -नारायणगढ सडक दुई तर्फी सञ्चालन

    धादिङ । सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । पहिरो पन्छाएपछि बिहान ११ बजेपछि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    images
    images

    जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा सुख्खा पहिरो खसेर बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो । डक अवरुद्ध हुँदा धेरै सवारी साधन जाममा परेका थिए, ती अहिले गन्तव्यतर्फ गएका छन् । मुग्लिन–नारायणगढ सडक पार गर्ने एक मात्रै सडक भएकाले वैकल्पिक मार्ग नहुँदा पटक पटक समस्या हुने गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - १२:३७:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology