आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ मलेखुका सुजन कँडेलको ‘तिम्लाई मेरो आफ्नो बन्न’ गित बजारमा (भिडियोसहित)

धादिङ मलेखुका सुजन कँडेलको ‘तिम्लाई मेरो आफ्नो बन्न’ गित बजारमा (भिडियोसहित)

नागरिक पाटी

१३, माघ २०७८
  • 10.4K
    SHARES
  • धादिङ मलेखुका सुजन कँडेलको ‘तिम्लाई मेरो आफ्नो बन्न’ गित बजारमा (भिडियोसहित)

    धादिङ। धादिङ मलेखुका सुजन कँडेलको ‘तिम्लाई मेरो आफ्नो बन्नु’ म्युजिक भिडियो सार्वजनिक भएको छ । तिम्लाई मेरो आफ्नो बन्न कस्ले रोकिदियो भन’ बोलको गीतमा सूर्य कस्यबको स्वर, कँडेलको शब्द तथा रामकुमार रिमालको संगीत रहेको छ।

    images

    मौसम हिमालीले निर्देशन गरेको भिडियोमा जिसु कोईराला र पुष्प खड्काले अभिनय गरेका छन् । भिडियोले दर्शक श्रोताको मन छुनेमा निर्माण पक्ष आशाबादी रहेको छ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १३, २०७८ बिहिवार - ०८:३७:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology