अभिनेत्री आलिया भाट बहुचर्चित ‘गंगुबाई काठियावाडी’ चलचित्रको प्रोमोसनमा व्यस्त छिन् ।
यही फ्रेब्रुअरी २५ मा रिलिज हुने चलचित्रको प्रचारका क्रममा उनले लगाएका पहिरनले पनि पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।