शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

टी–२० वरियतामा कुशल र सन्दीपको छलाङ

टी–२० वरियतामा कुशल र सन्दीपको छलाङ

नागरिक पाटी

११, फाल्गुण २०७८
  • 5.3K
    SHARES
  • टी–२० वरियतामा कुशल र सन्दीपको छलाङ

    आईसीसीको टी–ट्वान्टी ब्याट्सम्यानको वरीयतामा कुशल भुर्तेल ३९औं स्थानमा पुगेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार कुशलको ९ स्थानमाथि उक्लदै ३९औं स्थानमा पुगेका हुन् ।

    images
    images

    ओमानमा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा कुशलले फिलिपिन्सविरुद्ध शतक प्रहार गरेका थिए । यता दिपेन्द्र सिंह ऐरी पनि ५०औं स्थानमा उक्लिएका छन् । विश्वकप छनोटमा दिपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    बलिङतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने १६ स्थानमाथि उक्लिदै वरीयताको ४३औं स्थानमा आईपुगेका छन् । यस्तै, अविनाश बोहराले १२ औं स्थानमाथि उक्लिदै ८६ औं स्थानमा आईपुगेका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - १८:१२:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology