आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ उद्योग वाणिज्य संघको सूचना !

धादिङ उद्योग वाणिज्य संघको सूचना !

नागरिक पाटी

२, चैत्र २०७८
  • 7.1K
    SHARES
  • धादिङ उद्योग वाणिज्य संघको सूचना !

    धादिङ उद्योग वाणिज्य संघको सूचना !

    images

    धादिङ उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन यही २०७८ चैत्र १०–१२ गते सम्म धादिङवेसीमा हुने व्यहोरा जानकारी गराउँदछु । उक्त वार्षिक साधारण सभा तथा अधिवेशनमा उपस्थितिको लागि सम्पूर्ण सदस्यज्यूहरुलाई पत्राचार गरिसकिएको छ, यदि कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधारमानी अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

    नोट : प्रा.लि., लि. साझेदारी फर्म, सहकारी संस्था, वस्तुगत संघहरुको प्रतिनिधी पत्र यही २०७८ चैत्र ७ भित्र संघको सचिवालयमा उपलब्ध गराईदिनहुन अनुरोध गर्दछु ।

    साथै उक्त साधारण सभा तथा अधिवेशनमा भाग लिन परिचयपत्र अनिवार्य गरिएकोले २०७८ चैत्र ७ गते भित्र २ प्रति फोटो र रजिष्ट्रेशन शुल्क वापतको रु २०० सहित संघको सचिवालयमा सम्पर्क गर्न हुन समेत जानकारी गराउँदछु ।

    थप जानकारीको लागि
    धादिङ उद्योग वाणिज्य संघको सचिवालय
    नीलकण्ठ न.पा. ३, धादिङ
    सम्पर्क नं. : ०१०–५२०१२०

    रुद्र वहादुर खत्री
    अध्यक्ष
    धादिङ उद्योग वाणिज्य संघ

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - २१:३७:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology