शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोट घर भएकी एक महिलाको मृत्यु

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोट घर भएकी एक महिलाको मृत्यु

नागरिक पाटी

२१, चैत्र २०७८
  • 8.3K
    SHARES
  • कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोट घर भएकी एक महिलाको मृत्यु

    काठमाण्डौंको स्यूचाटारमा मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ । हिजो बेलुका वागमती प्रदेश ०२– ०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा नुवाकोट घर भई अहिले थानकोट बस्ने अन्दाजी २५ वर्षकी लक्ष्मी दर्नालको ज्यान गएको प्रहरीले जनाएको छ ।

    images
    images

    उहाँको उपचारका क्रममा राति १० बजे नेपाल नेशनल अस्पताल कंलकीमा ज्यान गएको हो । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीकाअनुसार चालकको साथमा सवारी अनुमति पत्र लाइसेन्स समेत नभएको पाइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - ०८:४२:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology