शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी १ मा माओवादीका तारा भण्डारी विजयी

गजुरी १ मा माओवादीका तारा भण्डारी विजयी

नागरिक पाटी

१, जेठ २०७९
  • 6.0K
    SHARES
  • गजुरी १ मा माओवादीका तारा भण्डारी विजयी

    धादिङको गजुरी गाउँपालिका १ को अध्यक्ष पदमा माओवादी केन्द्रका तारा भण्डारी विजयी भएका छन् । भण्डारी ६८८ मत ल्याउँदै विजयी भएका हुन् । भने उनको प्रतिद्वन्दी कांग्रेसका ज्ञानबहादुर वर्तौलाले ६२६ मत ल्याएका थिए ।

    images
    images

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - २१:५५:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology