शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिका ५ मा स्वतन्त्रबाट वडा अध्यक्षमा विशाल भट्टराई निर्वाचित

धुनिवेशी नगरपालिका ५ मा स्वतन्त्रबाट वडा अध्यक्षमा विशाल भट्टराई निर्वाचित

नागरिक पाटी

२, जेठ २०७९
  • 13.3K
    SHARES
  • धुनिवेशी नगरपालिका ५ मा स्वतन्त्रबाट वडा अध्यक्षमा विशाल भट्टराई निर्वाचित

    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा स्वतन्त्रबाट विशाल भट्टराई वडा अध्यक्षमा विजयी भएका छन् । भट्टराई ८८६ मत सहित वडा अध्यक्षमा विजयी भएका हुन् ।

    images
    images

    यस्तै गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार रेग्मीले ६७८ र एमालेका उम्मेदवार ले वडा अध्यक्षमा बुद्धिराज घलेले १८१ र राप्रपाका उम्मेदवार भोटे राईले १८ मत ल्याएका छन् ।

    Ward_5_Final.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १५:०४:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology