शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी ५ मा माओवादी केन्द्रका गोबिन्द लामिछाने विजयी

गजुरी ५ मा माओवादी केन्द्रका गोबिन्द लामिछाने विजयी

नागरिक पाटी

२, जेठ २०७९
  • 5.4K
    SHARES
  • गजुरी ५ मा माओवादी केन्द्रका गोबिन्द लामिछाने विजयी

    धादिङ । माओवादी केन्द्रका गोविन्द लामिछाने गजुरी गाउँपालिका ५ को अध्यक्षमा निर्वाचित भएका छन् ।

    images
    images

    लामिछानेले आफ्नो जितको लागि १०१३ मत ल्याएका थिए भने उन प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र मिजारले ९३७ मत ल्याएका थिए । मिजार यसै वडाका नि वर्तमान वडा अध्यक्ष समेत हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १६:५३:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology