शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी ६ मा नेपाली काँग्रेसका दिपक कुमार कार्की विजयी

गल्छी ६ मा नेपाली काँग्रेसका दिपक कुमार कार्की विजयी

नागरिक पाटी

२, जेठ २०७९
  • 7.6K
    SHARES
  • गल्छी ६ मा नेपाली काँग्रेसका दिपक कुमार कार्की विजयी

    धादिङको गल्छी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली काँग्रेसका दिपककुमार कार्की विजयी भएका छन् । कार्कीले ९ सय ४१ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राज कुमार रिमालले ७ सय ५८ मत ल्याए ।

    images
    images

    281531667_1156124668468168_9014784468137873570_n.jpg

    यो पनि हेर्नुहोस् ।
    गल्छिमा मतगणना जारी, पालिका अध्यक्ष र उपाध्यक्ष सहित निर्वाचित वडा अध्यक्ष लाई कति मत ?

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १९:५९:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology