धादिङको गल्छी गाउँपालिका वडा नं ७ को अध्यक्षमा नेकपा एमालेका हरि खतिवडा विजयी भएका छन् । खतिवडाले १ हजार ९२ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेशका चन्द्र खतिवडाले ७ सय ८९ मत ल्याए । हरि खतिवडा ३ सय ३ को मतान्नतरले विजयी भएको हुन। उनि निः बर्तमान वडा अध्यक्ष समेत हुन ।