धादिङ । माओवादी केन्द्रका भक्त बहादुर तामाङ (कर्ण) गजुरी गाउँपालिका ६ को अध्यक्षमा निर्वाचित भएका छन् ।
तामाङले आफ्नो जितको लागि १ हजार २ सय ५ मत ल्याएका थिए भने उन प्रतिस्पर्धी नेकपा एमालेका विष्णु श्रेष्ठले ८ सय २५ मत ल्याएका थिए । कर्णले ३ सय ८० मत अन्तरले विजयी भएका छन ।