शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रुविभ्यालीको अध्यक्षमा माओवादीका रामसिंह र उपाध्यक्षमा काँग्रेसका फेलामा विजयी

रुविभ्यालीको अध्यक्षमा माओवादीका रामसिंह र उपाध्यक्षमा काँग्रेसका फेलामा विजयी

नागरिक पाटी

३, जेठ २०७९
  • 5.3K
    SHARES
  • रुविभ्यालीको अध्यक्षमा माओवादीका रामसिंह र उपाध्यक्षमा काँग्रेसका फेलामा विजयी

    धादिङ । उत्तरी धादिङको रुविभ्याली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह तामाङ विजयी भएका हुन् । उनले दुई हजार सात सय ९२ मत प्राप्त गरेका छन । उनका प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले हुई हजार पाँच सय ९७ मत प्राप्त गरेका छन ।

    images
    images

    त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी भएका छन् । उनले दुई हजार ९ सय ३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धि राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार एक सय ३२ मत प्राप्त गरेका हुन । राप्रपाको गढ मानिने रुविभ्यालीमा यसपटक गठबन्धन दलहरु विजयी भएका हुन्।

    रुविभ्याली वडा नं १ मा नेपाली काँग्रेसका पम्बर तामाङ
    वडा नं २ मा नेकपा एकिकृत समाजवादीका रुप घले
    वडा नं ३ मा जनता समाजवादी पार्टीका फेदोजे तामाङ
    वडा नं ४ मा राप्रपाका प्रशान्त तामाङ
    वडा नं ५ मा नेपाली काँग्रेसका रम्बा घले
    वडा नं ६ मा नेकपा एकिकृत समाजवादीका समिर गुरुङ

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०८:०५:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology