शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा अहिलेसम्म कसले कहाँ जिते ? (अपडेट)

धादिङमा अहिलेसम्म कसले कहाँ जिते ? (अपडेट)

नागरिक पाटी

३, जेठ २०७९
  • 13.5K
    SHARES
  • धादिङमा अहिलेसम्म कसले कहाँ जिते ? (अपडेट)

    धादिङमा अहिलेसम्म २ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लाको खनियावास गाँउपालिकामा कांग्रेसका रणबहादुर तामाङ अध्यक्षमा निर्वाचत भएका छन् भने रुवीभ्याली गाँउपालिकामा माओवादी केन्द्रका रामसिंह तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी कांग्रेसले २० र माओवादीले १९ वडा अध्यक्षमा जित हासिल गरेका छन् । भने एमालेले ११ वटा वडा अध्यक्षमा जितेको छ । यता नेकपा एकिकृत समाजवादीले ५ वटा वडा अध्यक्षमा जितेको । राप्रपाले  वडा अध्यक्ष,स्वतन्त्रले ३ र जनता समाजवादी पार्टीले १ वडा अध्यक्ष जितेको छ ।

    images
    images

    पालिका अध्यक्ष

    १. खनियाबास गाउँपालिका – नेपाली कांग्रेस, रण बहादुर तामाङ
    २. रुवीभ्याली गाउँपालिका– माओवादी केन्द्र, राम सिंह तामाङ

    पालिका उपाध्यक्षहरु

    १. खनियाबास गाउँपालिका–माओवादी केन्द्र, सेक्केमान तामाङ
    २. रुवीभ्याली गाउँपालिका– नेपाली कांग्रेस, फेलामा तामाङ

    वडा अध्यक्ष विजयी

    नेपाली काँग्रेस
    १. बेनिघाटरोराङ गाउँपालिका– १ जिवनसिंह तामाङ
    २. नेत्रावती डबजोङ गाउँपालिका– १ ठाकुर गुरुङ
    ३. नेत्रावती डबजोङ गाउँपालिका– २ मिन बहादुर तामाङ
    ४. नेत्रावती डबजोङ गाउँपालिका–३ सुरेश गुरुङ
    ५. धुनिवेशी नगरपालिका ३ प्रकाश हमाल
    ६. गल्छी गाउँपालिका– ४ राजु अधिकारी
    ७. गजुरी गाउँपालिका– २ दोर्ण कडेल
    ८. गजुरी गाउँपालिका–३ ऋषिलाल श्रेष्ठ
    ९. गजुरी गाउँपालिका–४ सुरेन्द्र प्रजा
    १०. त्रिपुरासुन्दरी गाउँपालिका–१ भिमप्रसाद भट्ट
    ११. रुबीभ्याली गाउँपालिका–१ पम्बर तामाङ
    १२. सिद्धलेक गाउँपालिका–२ सागर गुरुङ
    १३. ज्वालामुखी गाउँपालिका– २ राजु लोप्पा
    १४. ज्वालामुखी गाउँपालिका –३ उमेश श्रेष्ठ
    १५. खनियाबास गाउँपालिका–४ लिलामान तामाङ
    १६. गल्छी गाउँपालिका–६ दिपक कुमार कार्की
    १७. ज्वालामुखी गाउँपालिका–६ किशोर सेढाई
    १८. रुवीभ्याली गाउँपालिका–५ रम्बा तामाङ
    १९. गंगाजमनुा गाउँपालिका–२ बलबहादुर तामाङ
    २०. धुनिवेशी नगरपालिका –७ यदुनाथ पाठक

    नेकपा माओवादी केन्द्र
    १. बेनिघाटरोराङ गाउँपालिका– २ हेम राज भुजेल
    २. निलकण्ठ नगरपालिका–१ गणेश गुरुङ
    ३. नीलकण्ठ नगरपालिका–२ ध्वज बहादुर गुरुङ
    ४. गंगाजमुना गाउँपालिका–१ बहादुर सिंह तामाङ
    ५. गल्छी गाउँपालिका–५ सरोज तामाङ
    ६. गल्छी गाउँपालिका– ३ राजन भुजेल
    ७. सिद्धलेक गाउँपालिका–१ पेमा लामा
    ८. धुनिबेसि नगरपालिका– १ मानबहादुर तामाङ
    ९. धुनीबेसी नगरपालिका– ६ रमेश प्रसाद आचार्य
    १०. बेनिघाट गाउँपालिका–४ राजु बहादुर मगर
    ११. बेनिघाट रोराङ गाउँपालिका– ५ रोशन कुमार सिलवाल
    १२. गजुरी गाउँपालिका–१ तारा भण्डारी
    १३. गजुरी गाउँपालिका–५ गोबिन्द लामिछाने
    १४. नीलकण्ठ नगरपालिका–५ राम बहादुर श्रेष्ठ
    १५. गजुरी गाउँपालिका–६ भक्त बहादुर तामाङ
    १६. थाक्रे गाउँपालिका–२ टिकाराम तामाङ
    १७. बेनिघाट रोराङ गाउँपालिका–६ टेकनाथ सिलवाल
    १८. बेनिघाटरोराङ गाउँपालिका–७ कुमार बस्नेत
    १९. गजुरी गाउँपालिका–७ बद्री जम्कट्टेल

    एमाले
    १. गल्छी गाउँपालिका– १ यदुकुमार खतिवडा
    २.गल्छी गाउँपालिका– २ षडानन्द खनाल
    ३. ज्वालामुखी गाउँपालिका–१ कृष्ण गिरि
    ४. थाक्रे गाउँपालिका– १ श्यामसुन्दर थापा
    ५. बेनिघाटरोराङ गाउँपालिका–३ भुवन त्रिपाठी
    ६. नीलकण्ठ नगरपालिका–४ हरि बहादुर श्रेष्ठ
    ७. खनियाबास गाउँपलिका–५ रविन कुमार तामाङ
    ८. नेत्रावती डबजोङ गाउँपालिका–४ तिल बहादुर गुरुङ
    ९. सिद्धलेक गाउँपालिका–३ देवबहादुर पुलामी
    १०. त्रिपुरासुन्दरी गाउँपालिका–२ कृष्ण बहादुर खत्री
    ११. गल्छी गाउँपालिका–७ हरिप्रसाद खतिवडा

    नेकपा ए समाजबादी
    १. रुबीभ्याली गाउँपालिका– २ रुपा घले
    २. धुनिवेशी नगरपालिका –२ लक्ष्यजित तामाङ
    ३. धुनिवेशी नगरपालिका–४ हरि सुवेदी
    ४. गंगाजमुना गाउँपालिका–४ रविन अधिकारी
    ५. रुवीभ्याली गाउँपालिका–६ समिर गुरुङ

    राष्ट्रिय प्रजातन्त्र पार्टी
    १. खनियाबास गाउँपालिका–१ सोनाम तामाङ
    २. खनियाबास गाउँपालिका–२ अरुणकुमार पाख्रिन
    ३. खनियाबास गाउँपालिका– ३ कमानसिंह तामाङ
    ४. रुवीभ्याली गाउँपालिका–४ प्रशान्त तामाङ

    स्वतन्त्र
    १. नीलकण्ठ नगरपालिका–३ राजकुमार श्रेष्ठ
    २. ज्वालामुखी गाउँपालिका–४ कृष्णबहादुर गुरुङ
    ३. धुनिवेशी नगरपालिका–५ विशाल भट्टराई

    जनता समाजवादी पार्टी
    १. रुवीभ्याली गाउँपाकिला–३ फे दोर्जे तामाङ

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०८:५२:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology