शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी

रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी

नागरिक पाटी

३, जेठ २०७९
  • 5.4K
    SHARES
  • रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी

    रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा माधव अर्यालले दुई हजार नौ सय ९९ मत पाए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले दुई हजार पाँच सय ६० मत लाए ।

    images
    images

    यस्तै उपाध्यक्षमा एमालेकी चमेली गुरुङले तीन हजार एक सय ३४ मत ल्याएर निर्वाचित भईन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले दुई हजार चार सय ५२ मत पाएकी छिन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०९:१७:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology