शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी ७ मा गठबन्धनको तर्फबाट काँग्रेसका यदुनाथ पाठक निर्वाचित

धुनिवेशी ७ मा गठबन्धनको तर्फबाट काँग्रेसका यदुनाथ पाठक निर्वाचित

नागरिक पाटी

३, जेठ २०७९
  • 8.6K
    SHARES
  • धुनिवेशी ७ मा गठबन्धनको तर्फबाट काँग्रेसका यदुनाथ पाठक निर्वाचित

    धुनिवेशी वडा नम्बर ७ मा गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार यदुनाथ पाठक निर्वाचित भएका छन् । उनी १ हजार ७८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी विदुर भट्टराईले ७९० मत ल्याएका हुन् ।

    images
    images

    यस्तै मँगोल नेशनलका रामबहादुर तामाङले २६२ र राप्रपाका एलिस पाठकले ६ मत ल्याएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ११:३४:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology