शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ निर्वाचित

गजुरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ निर्वाचित

नागरिक पाटी

३, जेठ २०७९
  • 8.3K
    SHARES
  • गजुरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ निर्वाचित

    धादिङको गजुरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ५ हजार ४ सय ६३ मत सहित निर्वाचित भएका हुन् । यस्तै उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका राजेन्द्र विक्रम वस्नेतले ३ हजार ६ सय ५५ मत ल्याएका छन् ।

    images
    images

    यसैगरी नेपाली काँग्रेसका सर्मिला विसुरालले ४ हजार ९ सय ५३ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी छिन् । उनको निकटतम प्रतिष्पर्धी भगवती खतिवडाले ३ हजार २ सय ५८ मत ल्याएकी छिन् ।

    यसअघि वडा नम्बर १ को अध्यक्षमा तारानाथ भण्डारी, २ को अध्यक्षमा द्रोण कँडेल, ३ को अध्यक्षमा रिसीलाल श्रेष्ठ, ४ को अध्यक्षमा सुरेन्द्र प्रजा, ५ को अध्यक्षमा गोविन्द लामिछाने, ६ को अध्यक्षमा भक्तबहादुर तामाङ, ७ को अध्यक्षमा बद्री प्रसाद जम्कटेल र ८ को अध्यक्षमा देवराज ओझा निर्वाचित भईसकेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - १२:०१:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology