धुनिवेशी वडा नम्बर ९ मा गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार माधव सिलवाल निर्वाचित भएका छन् । उनी १ हजार २ सय ७९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका साईला राईले १०७४ मत ल्याएर पराजित भएका छन् ।
यस्तै राप्रपाका दिनेश पाण्डेले ३६ मत ल्याएका छन् ।