शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एकीकृत समाजवादी विजयी

बेनीघाट रोराङको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एकीकृत समाजवादी विजयी

नागरिक पाटी

३, जेठ २०७९
  • 6.1K
    SHARES
  • बेनीघाट रोराङको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एकीकृत समाजवादी विजयी

    धादिङको बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।बेनीघाङ रोराङको अध्यक्षमा माओवादीका कृष्णबहादुर थपलिया सात हजार ६ सय ८० मत ल्याएर विजयी भएका हुन् । यस्तै उनको प्रतिस्पर्धी एमालेका देवप्रसाद त्रिपाठीले पाँच हजार ७२ मत ल्याएका छन् ।

    images
    images

    उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका टापबहादुर श्रेष्ठ पाँच हजार नौ सय एक मत ल्याएर विजयी भएका छन् । उनको प्रतिस्पर्धी एमालेका हीरादेवी रेग्मीले चार हजार ६ सय ६७ मत ल्याएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - १९:५०:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology