शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकाको अध्यक्षमा एमालेका केदार खतिवडा विजयी

गल्छी गाउँपालिकाको अध्यक्षमा एमालेका केदार खतिवडा विजयी

नागरिक पाटी

३, जेठ २०७९
  • 8.6K
    SHARES
  • गल्छी गाउँपालिकाको अध्यक्षमा एमालेका केदार खतिवडा विजयी

    धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा एमालेका केदार खतिवडा विजयी भएका छन् । उनले ७३०९ मत ल्याउँदै विजयी भएका हुन् । उनको प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७०५७ मत ल्याएका थिए ।

    images
    images

    उपाध्यक्षमा भने गठबन्धनको उम्मेदवार भाईकाजी तिवारी विजयी भएका छन् । उनले जितका लागि ७४९४ मत ल्याएका थिए । उनको निकटम प्रतिद्वन्दी एमालेका राधा लामिछानेले ७०४८ मत ल्याएकी थिईन् ।

    वडा अध्यक्षका विजेताहरु
    गल्छी १ यदुकुमार खतिवडा, एमाले
    गल्छी २ षडानन्द खनाल, एमाले
    गल्छी ३ राजन भुजेल, माओवादी केन्द्र
    गल्छी ४ राजु अधिकारी, कांग्रेस
    गल्छी ५ सरोज तामाङ, माओवादी केन्द्र
    गल्छी ६ दिपक कार्की, कांग्रेस
    गल्छी ७ हरिप्रसाद खतिवडा, एमाले
    गल्छी ८ विशाल लुङ्गेली मगर, कांग्रेस

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - २०:१५:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology