शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे ६ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका थापा निर्वाचित

थाक्रे ६ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका थापा निर्वाचित

नागरिक पाटी

४, जेठ २०७९
  • 12.6K
    SHARES
  • थाक्रे ६ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका थापा निर्वाचित

    थाक्रे ६ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हिरा बहादुर थापा (राजेन्द्र) निर्वाचित भएको छन् । उनि ८८७ मत सहित निर्वाचित भएका हुन् । उनको प्रतिद्वन्दी एमालेका उम्मेदवार पुर्ण बहादुर कार्कीले ५९७ मत ल्याएका छन् । 

    images
    images

    यस्तै सदस्यहरुमा शँकर तामाङ, प्रकाश थापा, सावित्री थापा र प्रमिला कुलु निर्वाचित भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - १६:०७:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology