थाक्रे ७ को वडा अध्यक्षमा नेकपा एमालेका युवराज खतिवडा निर्वाचित भएको छन् । उनि १ हजार २४ मत सहित निर्वाचित भएका हुन् । उनको प्रतिद्वन्दी नेकपा एकिकृत समाजवादीका उम्मेदवार राम कुमार बस्नेतले ८३६ मत ल्याएका छन् ।
यस्तै सदस्यहरुमा हरि विष्णु सुयल थापा, सोम बहादुर,राम माया तामाङ, पार्वती सुनार निर्वाचित भएका छन् ।