थाक्रे ९ को वडा अध्यक्षमा एमालेका श्यामचन्द्र आचार्य निर्वाचित भएका छन् । उनि ८८९ मत सहित निर्वाचित भएका हुन् । उनको प्रतिद्वन्दी माओवादी केन्द्रका रामकृष्ण आचार्यले ४६२ मत ल्याए ।
यस्तै सदस्यहरुमा एमालेबाटै खिमनाथ कोईराला, प्रकाश भुजेल, सुभद्रा पण्डित र पार्वती सुनार निर्वाचित भएका छन् ।