शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको १३ पालिका र १०४ वडाको अन्तिम मत परिणाम सार्वजनिक (विवरण सहित)

धादिङको १३ पालिका र १०४ वडाको अन्तिम मत परिणाम सार्वजनिक (विवरण सहित)

नागरिक पाटी

६, जेठ २०७९
  • 12.6K
    SHARES
  • धादिङको १३ पालिका र १०४ वडाको अन्तिम मत परिणाम सार्वजनिक (विवरण सहित)

    धादिङमा शुक्रबार भएको स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम आएको छ । दुई नगरपालिका र ११ गाउँपालिका गरी १३ स्थानीय तह,१०४ वडा रहेको धादिङमा अहिलेसम्म १३ वटै पालिका र १०४ वटै वडाको मतपरिणाम सार्वजनिक भईसकेको छ ।

    images
    images

    १३ पालिकामध्ये कांग्रेसले ७ पालिका, माओवादी केन्द्रले ३ पालिका, एमालेले २ र एकीकृत समाजवादीले १ पालिकामा अध्यक्ष जितेका छन् ।

    यसैगरी १०४ वडाको मतपरिणाम अनुसार कांग्रेसले ३५, माओवादी केन्द्रले ३२, एमालेले २१, एकिकृत समाजबादीले ७, राप्रपाले ४, स्वतन्त्र उम्मेदवारले ४ र जसपाले १ वडाध्यक्ष जितेको छ ।

    १. धुनिबेसी नगरपालिका
    प्रमुखः बालकृष्ण आचार्य (नेकपा एकीकृत समाजवादी)
    उप–प्रमुखः सुरज उप्रेती (नेपाली कांग्रेस)
    धुनिवेशी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका मान बहादुर तामाङ
    धुनीबेसी नगरपालिका २ मा एकीकृत समाजवादीका लक्ष्यजित तामाङ
    धुनीबेशी नगरपालिका वडा नं ३ मा काँग्रेसका प्रकाश हमाल
    धुनिबेशी नगरपालिका–४ मा एकिकृत समाजबादीका हरि सुवेदी
    धुनिवेशी नगरपालिका वडा नं. ५ मा स्वतन्त्रबाट विशाल भट्टराई
    धुनिबेशी नगरपालिका वडा न ६ मा माओवादी केन्द्रका रमेश प्रसाद आचार्य
    धुनिवेशी नगरपालिका वडा नम्बर ७ मा काँग्रेसका यदुनाथ पाठक
    धुनिबेशी नगरपालिका वडा नंम्बर ८ मा माओवादी केन्द्रका रामकृष्ण रेग्मी
    धुनिबेशी नगरपालिका वडा नंम्बर ९ मा काँग्रेसका माधव प्रसाद सिलवाल

    २. थाक्रे गाउँपालिका
    अध्यक्ष : रामकुमार आचार्य(नेकपा एमाले)
    उपाध्यक्ष : यन्त्र बहादुर थापा(जिन्दगी)–(नेकपा माओवादी केन्द्र)
    थांक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा
    थाक्रे गाउँपालिका–२ मा माओवादी केन्द्रका टिकाराम तामाङ
    थाक्रे गाउँपालिका–३ मा माओवादी केन्द्रका बिजय तामाङ
    थाक्रे गाउँपालिका वडा नं ४ मा एकिकृत समाजवादिका आशाराम तामाङ
    थाक्रे गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेका सन्त बहादुर वाईबा
    थाक्रे गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका हिरा बहादुर थापा
    थाक्रे गाउँपालिका वडा नं ७ मा नेकपा एमालेका युवराज खतिवडा
    थाक्रे गाउँपालिका वडा नं ८ मा एकिकृत समाजवादीका रामेश्वर थापा
    थाक्रे गाउँपालिका वडा नम्बर ९ मा नेकपा एमालेका श्याम चन्द्र आचार्य
    थाक्रे गाउँपालिका वडा नम्बर १० मा नेकपा एमालेका गोकुल लामिछाने
    थाक्रे गाउँपालिका वडा नम्बर ११ मा नेपाली काँग्रेसका शुर्दशन पाण्डे

    ३. गल्छी गाउँपालिका
    अध्यक्षः केदार खतिवडा(नेकपा एमाले)
    उपाध्यक्षः भाइकाजि तिवारी(नेपाली कांग्रेस)
    गल्छी गाउँपालिकाको वडा नम्बर १ मा यदुकुमार खतिवडा
    गल्छी गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेका षडानन्द खनाल
    गल्छी गाउँपालिकाको वडा नम्बर ३ मा गठबन्धनको माओवादी केन्द्रमा राजन भुजेल
    गल्छी गाउँपालिका–४ मा काँग्रेसका राजु अधिकारी
    गल्छी गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी केन्द्रका सरोज तामाङ
    गल्छी गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसका दिपककुमार कार्की
    गल्छी गाउँपालिका वडा ७ मा नेकपा एमालेका हरि प्रसाद खतिवडा
    गल्छी गाउँपालिका वडा नं ८ मा काँग्रेसका विशाल लुङ्गेली मगर

    ४. गजुरी गाउँपालिका
    अध्यक्षः गणेशलाल श्रेष्ठ(नेकपा माओवादी केन्द्र)
    उपाध्यक्ष :सर्मिला बिसुराल(नेपाली कांग्रेस)
    गजुरी गाउँपालिका वडा नं–१ मा माओवादी केन्द्रका तारा भन्डारी
    गजुरी गाउँपालिका–२ को अध्यक्षमा काङ्ग्रेसका दोर्ण कडेल
    गजुरी गाउँपालिका वडा नं ३ मा काँग्रेसका ऋषिलाल श्रेष्ठ
    गजुरी गाउँपालिका वडा नं ४ मा काँग्रेसका सुरेन्द्र चेपाङ
    गजुरी गाउँपालिका–५ मा माओवादी केन्द्रका गोबिन्द लामिछाने
    गजुरी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका भक्त बहादुर तामाङ
    गजुरी गाउँपालिका–७ मा माओवादी केन्द्रका बद्री जम्कट्टेल
    गजुरी गाउँपालिका वडा नं ८ मा माओवादी केन्द्रका देवराज ओझा

    ५. बेनिघाट रोराङ गाउँपालिका
    अध्यक्ष : कृष्ण बहादुर थपलिया(नेकपा माओवादी केन्द्र)
    उपाध्यक्ष : टाप बहादुर श्रेष्ठ(नेकपा एकीकृत समाजवादी)
    बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसका जिवन सिं तामाङ
    बेनिघाट रोराङ गाउँपालिकाको–२ मा माओवादी केन्द्रका हेमराज भुजेल
    बेनिघाट रोराङ वडा नम्बर ३ मा एमालेका भुवन त्रिपाठी
    बेनीघाट रोराङ गाउंपालिका वडा नं ४ मा माओवादी केन्द्रका राजु बहादुर मगर
    बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका रोशन कुमार सिलवाल
    बेनिघाट रोराङ गाउँपालिका–६ मा माओवादी केन्द्रका राजेन्द्र सिलवाल
    बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ७ मा माओवादी केन्द्रका कुमार बस्नेत
    बेनिघाट रोराङ गाउँपािलका ८ मा माओवादी केन्द्रका राज कुमार श्रेष्ठ
    बेनिघाट रोराङ गाउँपालिका वडा न.९ मा एमालेका भिमसेन खड्का
    बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा कांग्रेसका बिकास चेपाङ

    ६. सिद्धलेक गाउँपालिका
    अध्यक्ष : परशुराम खतिवडा(नेपाली कांग्रेस)
    उपाध्यक्ष : सविता अर्याल(एकीकृत समाजवादी
    सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका पेमा लामा
    सिद्वलेक गाउँपालिका–२ मा नेपाली काङ्ग्रेसका सागर गुरुङ
    सिद्धलेक गाउँपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका देवबहादुर पुलामी मगर
    सिद्धलेक गाउँपालिका वडा न ४ मा नेकपा एमालेका झक बहादुर थापामगर
    सिद्धलेक गाउँपालिका वडा न ५ मा माओवादी केन्द्रका बुद्ध घले
    सिद्धलेक गाउँपालिका वडा न ६ मा एमालेबाट सुरेन्द्र मगर
    सिद्धलेक गाउँपालिका वडा नं ७ मा काग्रेसका सानू गिरि विजयी

    ७. नीलकण्ठ नगरपालिका
    प्रमुखःभीम प्रसाद ढुङ्गाना(नेपाली कांग्रेस)
    उप–प्रमुखः दिपक विश्वकर्मा(नेकपा माओवादी केन्द्र)
    नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका गणेश गुरुङ
    निलकण्ठ नगरपालिका वडा नं २ अध्यक्षमा माओवादि केन्द्रका ध्वज बहादुर गुरुङ
    नीलकण्ठ नगरपालिका वडा न. ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ
    नीलकण्ठ नगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवार हरी श्रेष्ठ
    नीलकण्ठ न.पा. वडा नं ५ मा माओवादी केन्द्रका राम कुमार श्रेष्ठ
    नीलकण्ठ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसका भुपेन्द्र श्रेष्ठ
    नीलकण्ठ नगरपालिका वडा नं ७ मा कांग्रेसका गौतमहरी अधिकारी
    नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार प्रकाश श्रेष्ठ
    नीलकण्ठ नगरपालिका वडा न ९ मा काँग्रेसमा राजन बराइली
    नीलकण्ठ नगरपालिका वडा नं १० मा कांग्रेसका सरोज पाण्डे
    नीलकण्ठ नगरपालिका वडा नं ११ मा कांग्रेसका राम बहादुर श्रेष्ठ
    नीलकण्ठ नगरपालिका वडा न १२ मा काग्रेसका धर्मराज भण्डारी
    नीलकण्ठ नगरपालिका वडा न १३ मा नेपाली काङ्ग्रेसका सोम बहादुर गुरुङ
    नीलकण्ठ नगरपालिका वडा नं.१४ मा माओवादी केन्द्रका नवराज दुवाडी

    ८. ज्वालामूखी गाउँपालिका
    अध्यक्ष : यमनाथ दनै(नेपाली कांग्रेस)
    उपाध्यक्ष : धर्म बहादुर अर्याल(एकीकृत समाजवादी)
    ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी
    ज्वालामुखी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा काँगे्रसका राजु लोप्पा
    ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा कांग्रेसका उमेश श्रेष्ठ
    ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र कृष्णबहादुर गुरुङ
    ज्वालामुखी गाउँपालिका वडा नं ५ मा कांग्रेसका टंकप्रसाद काप्री
    ज्वालामुखी गाउँपालिका–६ मा काँग्रेसका किशोर सेढाई
    ज्वालामुखी गाउँपालिका वडा नं ७ मा कांग्रेसका ज्ञानेन्द्र प्रसाद खकुराल

    ९. त्रिपुरासुन्दरी गाउँपालिका
    अध्यक्ष : राजु उप्रेती (नेपाली कांग्रेस)
    उपाध्यक्ष : देबराज धरेल(नेकपा माओवादी केन्द्र)
    त्रिपुरासुन्दरी गाउँपालिका–१ मा काँग्रेसका भिम प्रसाद भट्ट
    त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ मा नेकपा एमालेका कृष्ण बहादुर खत्री
    त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ३ मा एमालेका कमल बहादुर थापा
    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा माओवादी केन्द्रका कपिल देव सिंखडा
    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रका कुश बहादुर सिटौला
    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका हरि बि.क
    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ मा माओवादी केन्द्रका सुवास अधिकारी (दर्पण)

    १०. नेत्रावती डबजोङ गाउँपालिका
    अध्यक्षः मेगनाथ रिजाल(नेपाली कांग्रेस)
    उपाध्यक्ष : सीता चोदेन(नेपाली कांग्रेस)
    नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका ठाकुर गुरुङ
    नेत्रावती डबजोङ गाउँपालिकाको–२ मा कांग्रेसका मिनबहादुर तामाङ
    नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ३ मा कांग्रेसका सुरेश वाईवा
    नेत्रावती डबजोङ गाउपालिका–४, को वडा अध्यक्षमा एमालेका तिल बहादुर गुरुङ
    नेत्रावती डवजोङ गाउँपालिका वडा नं ५ मा काग्रेसका हरि अधिकारी

    ११.गंगाजमुना गाउँपालिका
    अध्यक्ष : भक्त बहादुर लामा(नेपाली कांग्रेस)
    उपाध्यक्ष : रामेश्वर सिंखडा(नेकपा माओवादी केन्द्र)
    गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बहादुर सिं लामा
    गंगाजमुना गाउँपालिका–२ काँग्रेसका बलबहादुर तामाङ
    गंगाजमुना गाउँपालिका वडा न ३ मा काँग्रेसका राजकुमार गुरुङ गंगाजमुना गाउँपालिका वडा न ४ मा एमालेका प्रेम बहादुर घले गंगाजमुना गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रका कुमार अधिकारी
    गंगाजमुना गाउँपालिका वडा नं ६ मा एमालेका रमेश ढकाल
    गंगाजमुना गाउँपालिका वडा नं ७ मा एकिकृत समाजबादीका रविन अधिकारी

    १२. खनियाबास गाउँपालिका
    अध्यक्षः रण बहादुर तामाङ(नेपाली कांग्रेस)
    उपाध्यक्षः सेक्केमान तामाङ(नेकपा माओवादी केन्द्र)
    खनियावास गाउँपालिकाको वडा नं १ मा राप्रपाका सोनम तामाङ
    खनियावास गाउँपालिकाको वडा नम्बर २ मा राप्रपाका अरुण कुमार तामाङ
    खनियाबास वडा नम्बर –३ मा राप्रपाका कमानसिङ तमाङ
    खनियावास गाउँपालिकाको वडा नम्बर ४ मा कांग्रेसका लिलामान तामाङ
    खनियाबास गाउँपालिकाको वडा नं ५ मा नेकपा एमाले रबिन तामाङ

    १३. रुविभ्याली गाउँपालिका
    अध्यक्षः रामसिं तामाङ (नेकपा माओवादी केन्द्र)
    उपाध्यक्षः फे लामा तामाङ (नेपाली कांग्रेस)
    रुविभ्याली गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका पम्बर तामाङ विजयी

    रुविभ्याली गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा एकिकृत समाजवादीका रुपा घले
    रुवी भ्याली–३ मा जसपाका फे दोर्जे तामाङ
    रुविभ्याली गाउँपालिकाको वडा नम्बर ४ राप्रपाका प्रशाान्त तामाङ
    रुवीभ्याली गाउँपालिका वडा न. ५ मा नेपाली कांग्रेसका रम्ब तामाङ
    रुवीभ्याली गाउँपालिका वडा न. ६ मा एकीकृत समाजवादीका समीर गुरुङ

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - १०:५३:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology