शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेलकोटगढीको मेयरमा जगत लामा विजयी

बेलकोटगढीको मेयरमा जगत लामा विजयी

नागरिक पाटी

७, जेठ २०७९
  • 14.3K
    SHARES
  • बेलकोटगढीको मेयरमा जगत लामा विजयी

    नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जगत बहादुर गुरुङ (जगत लामा) नगरप्रमुखमा विजयी भएका छन् । उनि १३ हजार २ सय २२ मत ल्याएर विजयी भएका हुन् ।

    images
    images

    उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले ६ हजार ७ सय ९४ मत ल्याए । यता नगरउपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार शिव दाहालले १० हजार ७ सय ६६ मत ल्याएर विजयी भए ।

    उनका निकटतम प्रतिद्धन्दी एमालेकी उम्मेदवार रुपा सापकोटाले ७ हजार २ सय ७४ मत ल्याइन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ७, २०७९ शनिवार - ११:०४:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology