शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्रीबीच भेट

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्रीबीच भेट

नागरिक पाटी

८, जेठ २०७९
  • 3.7K
    SHARES
  • प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्रीबीच भेट

    काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेट भएको छ । प्रधानमन्त्री देउवा र जियासहितको टोलीबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।

    images
    images

    भेटमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी थिए । भेटका क्रममा नेपाल–अमेरिका सम्बन्ध र सहयोग परियोजना एमसिसीका विषयमा छलफल भएको थियो । 

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - १२:१७:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology