शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धार्केमा होन्डा शोरुमको शुभारम्भ

धार्केमा होन्डा शोरुमको शुभारम्भ

शिवराज आचार्य

२७, जेठ २०७९
  • 20.3K
    SHARES
  • धार्केमा होन्डा शोरुमको शुभारम्भ

    धादिङको धार्केमा होन्डा बाइकको नयाँ शोरुम पृथ्वी अटो सेन्टर प्रा.लि. शुभारम्भ भएको छ । धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा शोरुम उद्घाटन गरिएको हो ।

    images
    images

    IMG_4377.JPG

    सो अवसरमा थाक्रेका अध्यक्ष आचार्यले युवाहरुलाई सफलताको शुभकामना दिनु भएको छ । उहाँले शोरुम शुभारम्भ गर्न पाउँदा खुसी व्यक्त गर्दै बिक्रीका साथै बिक्री पछिको सेवाका लागि पार्टस र सर्भिसिङ समेत पाएर ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

    IMG_4407.JPG

    स्थानिय युवाहरु देवराज आचार्य, सञ्जीव गजुरेल, हरिहर लुईटेल र रविन आचार्यको सँयुक्त लगानिमा पृथ्वी अटो सेन्टर प्रा.लि. शुभारम्भ भएको छ । कार्यक्रममा अन्य विभिन्न व्यक्तिहरुको सहभागिता थियो ।

    IMG_4377.JPG

    IMG_4368.JPG

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २७, २०७९ शुक्रवार - ११:२५:१९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology