शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अबरद्ध

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अबरद्ध

नागरिक पाटी

१५, आषाढ २०७९
  • 6.6K
    SHARES
  • बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अबरद्ध

    अविरल बर्षासगै आएको बाढिले नारायणगढ–बुटवल सडकखण्ड अबरुद्ध भएको छ । आज (बुधबार) विहान ६ बजे विजयीत्रिवेणी गाँउपालिका १ स्थित खहरे खोला,मध्यविन्दु नगरपालिका १० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीनवटा डाइभर्सन बगाउँदा सडकखण्ड अबरुद्ध भएको हो ।

    images
    images

    अहिले पूर्वपश्चिम राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध छ । अहिले दुम्किबासबाट खटिएको प्रहरी टोलीले राजमार्ग खुलाउने पहल गरिरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - १०:०३:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology