आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नीलकण्ठ नगरपालिकाको सुचना

सरकारी/सार्वजनिक र खोलाको जग्गा अतिक्रमण सम्बन्धी सार्वजनिक सुचना

सरकारी/सार्वजनिक र खोलाको जग्गा अतिक्रमण सम्बन्धी सार्वजनिक सुचना

नागरिक पाटी

१७, श्रावण २०७९
  • 7.6K
    SHARES
  • सरकारी/सार्वजनिक र खोलाको जग्गा अतिक्रमण सम्बन्धी सार्वजनिक सुचना

    यस नीलकण्ठ नगरपालिकाको मिति २०७९/०४/१४ गते बसेको बैठकको निर्णय अनुसार धादिङवेशी बजार क्षेत्र, बजार क्षेत्रमा पर्ने थोपाल खोला, अरुण खोला, र आसी खोलाको सिमा तथा आसपासका सरकारी सार्वजनिक जग्गाको रेखार्कन गरि खोला तथा सडकको मापदण्ड तोके्र कार्य हुन लागेको हुदाँ सरकारी र सार्वजनिक जग्गा र खोलाको जग्गामा पर्खाल, घर टहरा निर्माणकार्य तथा अतिक्रमण कार्य तत्काल बन्द गर्नुहुन जानकारी गराइन्छ । अन्यथा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४१ को उपदफा १ र २ वमोजिम भत्काउन लागे खर्च समेत सम्बन्धित निर्माण कर्ताबाट असुल उपर गरि नियमानुसार कानुनी कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ ।

    images

    दिनेशराज पन्त
    प्रमुख प्रशासकिय अधिकृत

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - १८:५३:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology