शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मिटरब्याजीविरुद्ध भदौ ५ गतेभित्र उजुरी दर्ता गर्न गृह मन्त्रालयको अनुरोध

मिटरब्याजीविरुद्ध भदौ ५ गतेभित्र उजुरी दर्ता गर्न गृह मन्त्रालयको अनुरोध

नागरिक पाटी

२८, श्रावण २०७९
  • 5.8K
    SHARES
  • मिटरब्याजीविरुद्ध भदौ ५ गतेभित्र उजुरी दर्ता गर्न गृह मन्त्रालयको अनुरोध

    गृह मन्त्रालयले मिटरब्याजबाट पीडित भएकाहरुलाई मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न अनुरोध गरेको छ। मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै भदौ ५ गतेभित्र प्रमाणसहित उजुरी दर्ता गराउन अनुरोध गरेको हो।

    images
    images

    देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध प्रमाणसहित उजुरी दर्ता गर्न अनुरोध गरिएको छ।

    यस्तो उजुरी पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर दिन सक्ने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ। आर्थिक हिसाबले विपन्न वर्गका व्यक्तिहरुमाथि गरिएको शोषणको श्रृंखलाले सयौं परिवारको विचल्ली भएको मन्त्रालयले जनाएको छ।

    298006328_1764096473935102_6740574309251437416_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - १३:२२:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology