आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नसताउ तिमिले यसरी...

नसताउ तिमिले यसरी...

नागरिक पाटी

१४, भाद्र २०७९
  • 7.2K
    SHARES
  • नसताउ तिमिले यसरी...

    नसताउ तिमिले यसरी एक शब्द भए नि बोल
    मेरो माया जाचि हेर के भन्छ यो मेरो दिल

    images

    यस्तो बेलामा तिमि आउ है म बसेको छु सम्झिएर
    तिम्रो विश्वासमा बसेको छु यो मन समालेर
    नमान लाज यसरि नजिक आएर बसिदेउ
    मेरो मन बाट तिमिलाई प्रश्न सोधे उत्तर देउ

    यता आएर बस तिमि मिठो मिठो कुरा गरौ
    तिम्रो माया लागेर आउछ भन म के गरौ

    गोबिन्द राज ओझा (राजन)
    दिपायल सिलगढी न.पा.२ दिपायल, डोटी

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७९ मंगलवार - १४:२७:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology