शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाली कांग्रेस धादिङले प्रत्यक्ष र समानुपातिक तर्फ ९२ जनाको नाम सिफारिस (नामावली सहित)

नेपाली कांग्रेस धादिङले प्रत्यक्ष र समानुपातिक तर्फ ९२ जनाको नाम सिफारिस (नामावली सहित)

नागरिक पाटी

१८, भाद्र २०७९
  • 3.6K
    SHARES
  • नेपाली कांग्रेस धादिङले प्रत्यक्ष र समानुपातिक तर्फ ९२ जनाको नाम सिफारिस (नामावली सहित)

    नेपाली कांग्रेस धादिङले मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि उम्मेदवारका आकांक्षीहरुको नाम छनोटका लागि बागमती प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ । कांग्रेस धादिङले संघीय क्षेत्र र प्रदेशबाट आएको प्रत्यक्ष तर्फ ५० र समानुपातिक तर्फ ४२ जना गरि ९२ जनाको नाम बागमती प्रदेश कमिटीमा पठाउने निर्णय गरेको हो ।

    images
    images

    बागमती प्रदेश कमिटीमा पठाईने आकांक्षी उम्मेदवारहरुको सूची

    प्रतिनीधि सभा क्षेत्र नं १ 
    १. खिल गिरी
    २. देवि प्रसाद सिल्वाल
    ३. विकास अधिकारी
    ४. विश्वप्रसाद अर्याल
    ५. हरि अधिकारी
    समानुपातिक तर्फ
    १. इन्द्र कंडेल
    २.उर्मिला थपलिया
    ३.कविता इटनी
    ४.दिपकान्त थपलिया

    प्रतिनीधि सभा क्षेत्र नं २ 
    १. दिलमान पाख्रिन
    २. रामनाथ अधिकारी
    ३. रमेश धमला
    ४. डा। राजाराम कार्की
    ५. तिलक रुवाली
    ६. वासु तिमल्सिना
    ७. हरिराम बुर्लाकोटी
    ८. अर्जुन थापा
    ९. गंगाबहादुर तामाङ
    समानुपातिक तर्फ
    १. शिवराज अधिकारी
    २. देवीकुमारी बुर्लाकोटी

    प्रतिनीधि सभा क्षेत्र नं १ प्रदेशसभा (क)
    प्रत्यक्ष तर्फ
    १. अर्जुन प्रसाद उप्रेती
    २. कृष्ण रिजाल
    ३. जिवनाथ ढकाल
    ४. बाबु कृष्ण सापकोटा
    ५. मदुकुमार श्रेष्ठ
    ६. रविसुधन थापा
    समानुपातिक तर्फ
    १. उर्मिला कडेल
    २. शारदा पाण्डे
    ३. देवकुमारी कार्की
    ४. अर्जुन प्रसाद उप्रेती
    ५. रामकुमार लामा

    प्रतिनीधि सभा क्षेत्र नं १ प्रदेशसभा (ख)
    प्रत्यक्षतर्फ
    १. प्रभातकिरण सुवेदी
    २. बद्री अर्याल
    ३. शरद अधिकारी
    ४. अर्जुन न्यौपाने
    ५. विष्णुप्रसाद थपलिया
    समानुपातिकतर्फ
    १. गेहेन्द्रबहादुर मल्ल
    २. कविता इटनी
    ३. झंकनाथ भट्ट
    ४. श्यामकुमार लामा
    ५. क्रान्ति डल्लाकोटी
    ६. जितेन्द्र चेपाङ
    ७. लक्ष्मी सिलवाल
    ८. संगिता खतिवडा पण्डित
    ९. बिमला चेपाङ
    १०. कविन शाक्य

    प्रतिनीधि सभा क्षेत्र नं २ प्रदेशसभा (क)
    प्रत्यक्ष तर्फ
    १.इश्वर अधिकारी
    २. कृष्ण प्रसाद रिजाल
    ३. कृष्णमान शाक्य
    ४. खुमबहादुर सुवेदी
    ५. गोपाल विश्वकर्मा
    ६. गोविन्द लम्साल
    ७. झंकनारायण श्रेष्ठ
    ८. टिकानीधि काप्री
    ९. दिनेश बहादुर गुरुङ
    १०. देविकुमारी बुर्लाकोटी
    ११. देवि प्रसाद कोईराला
    १२. नारायण कुमार श्रेष्ठ
    १३. डा। प्रताप छत्कुली
    १४. बामदेव अधिकाी
    १५. विनोदराज तिमल्सिना
    १६. रामकृष्ण अधिकारी
    १७. सरोज अधिकारी
    समानुपातिक तर्फ
    १. अम्बिका अधिकारी
    २. आश्विन लम्साल
    ३. उल्का घिमिरे
    ४. दानबहादुर कुमाल
    ५. नरेन्द्र भट्ट
    ६. भगवती उप्रती
    ७. भोजबहादुर परियार
    ८. शंकर दर्जी
    ९. होमबहादुर गुरुङ

    प्रतिनीधि सभा क्षेत्र नं २ प्रदेशसभा (ख)
    प्रत्यक्ष तर्फ
    १. कविन्द्र बुर्लाकोटी
    २. चन्द्रबहादुर थापा
    ३. दलबहादुर अधिकारी
    ४. देवीकुमारी बुर्लाकोटी
    ५. राजन बुर्लाकोटी
    ६. रामप्रसाद अधिकारी
    ७. लेखबहादुर अधिकारी
    ८. सेतेमान तामाङ
    समानुपातिकतर्फ
    १. कल्पना अधिकारी (फूलखर्क)
    २. कोपिला थापा
    ३. डेभिड घले
    ३. दिपन वाइवा तामाङ
    ५. दुर्गा दाहाल
    ६. पाण्डवकुमार श्रेष्ठ
    ७. योगबहादुर तामाङ
    ८. योमाया तामाङ
    ९. सानुकाजी दाहाल
    १०. शान्ता तामाङ
    ११. सुशीला पाठक
    १२. शेरबहादुर तामाङ

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - ०७:५१:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology