शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङकी रशिला तामाङले जितिन् युरोपमा भएको युटीएमआर रेसमा स्वर्ण पदकको उपाधी

धादिङकी रशिला तामाङले जितिन् युरोपमा भएको युटीएमआर रेसमा स्वर्ण पदकको उपाधी

आशिष ठकुरी

१८, भाद्र २०७९
  • 24.8K
    SHARES
  • धादिङकी रशिला तामाङले जितिन् युरोपमा भएको युटीएमआर रेसमा स्वर्ण पदकको उपाधी

    नेपाली धाविका रशिला तामाङ युरोपमा भएको युटीएमआर रेसमा सहभागी भएर स्वर्ण पदक जितेकी छिन् । उनले महिला तर्फको रेसमा प्रथम भएर स्वर्ण पदकको उपाधी जितेकी हुन् । तामाङ धादिङको धुनिवेशी नगरपालिकाकी हुन् ।

    images
    images

    यस्तै भोजपुरकी अनिता राई रेसमा तेस्रो भएकी छिन् । यस्तै पुरुष तर्फ नेपालकै भिम बहादुर गुरुङ दोस्रो भएका छन् । उनि गोरखाका हुन् ।
    नेपालबाट सहभागी रशिलाको युरोपमा यो नै पहिलो दौड हो । यसअघि धाविका मीरा राईले फ्रान्स (मोन्ट ब्लांक २०१७)मा भएको अल्ट्रा रेसमा स्वर्ण जितेकी थिइन्।

    त्यस्तै, यसअघि हङकङमा भएको जियाओजी माउन्टेन क्रसमा रशिलाले स्वर्ण जितेकी थिइन्।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - २०:३२:४८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology